माओवादी विद्रोहीद्धारा प्रहरी सवार गाडिमा आक्रमण

भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ शसस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडिमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ । मर्नेमा दुई असई र तीन कन्स्टेबल छन् । प्रहरीका अनुसार घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो । आक्रमणमा परेका प्रहरी सवार गाडि झारखण्डका कुकडूमा लाग्ने साप्ताहिक … Continue reading माओवादी विद्रोहीद्धारा प्रहरी सवार गाडिमा आक्रमण